खुल्ने समय: आईतबार देखि बिहिबार ( १० बजे देखि ५ बजे सम्म ) र शुक्रबार ३ बजे सम्म
प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय

सुदुरपश्चिम प्रदेश, डडेल्धुरा

नागरीक वडापत्र

यस कार्यालयबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुको बिवरणहरु (नागरीक वडापत्र)

सी.न.सेवा तथा सुबिधाको किसिमजिम्मेवारी निकाय र शाखासेवा ग्राहिले पुर्याउनुपर्ने प्रकृया तथा प्रमाणहरुलाग्ने दस्तुरलाग्ने समयउजुरी गर्ने निकाय
१.आयोजना मागप्राबिधिक साखाक) आवेदन फारम
ख) गा.पा र न.पा को सिफारिस
रु १० को हुलाक टिकट१ दिनकार्यालय प्रमुख समक्ष
२.आयोजना पहिचानप्राबिधिक साखाआयोजना सम्बन्धि आबस्यक जानकारीनिसुल्क१ महिनाकार्यालय प्रमुख समक्ष
३.सम्भाव्यता अध्ययनप्राबिधिक साखासम्भाव्यता टोलीलाई आयोजनाको स.अ. गर्न जादा आवश्यक गर्नुपर्नेनिसुल्क१ महिनाकार्यालय प्रमुख समक्ष
४.आयोजनाको प्रथामिकिकरणप्राबिधिक साखाकार्यालहरुले उपलब्ध गराएको फारम भर्नुपर्नेनिसुल्क१ हप्ता कार्यालय प्रमुख समक्ष
५.गाउँपालिका र नगरपालिका परिसद बाट आयोजनाको संचालन स्वीकृतगाउपालिका र नगरपालिकागाउँपालिका र नगरपालिका परिसद पास गराई डिभिजन कार्यालय पेस गर्नुपर्नेनिसुल्कनिर्धारित समयमा पेश गरिनेकार्यालय प्रमुख समक्ष
६.आयोजनाको बजेट तथा वार्षिक कार्यक्रमको प्रस्ताव तयारीडिभिजन कार्यालयजिल्ला परिषद् स्वीकृत योजनाहरु समाबेस गराउन अनुरोध गर्नेनिसुल्कनिर्धारित समयमा पेश गरिनेकार्यालय प्रमुख समक्ष
आयोजनाको बिस्तृत अध्ययन तथा ल.इ तयार गर्नेप्राबिधिक साखाबिस्तृत सर्भेक्षण गर्न खटी आउने टोलीलाई सहयोग गर्नेनिसुल्क३ महिनाकार्यालय प्रमुख समक्ष
आयोजनाको बिस्तृत अध्ययन तथा ल.ई तयार गर्नेउपभोक्ताहरुको समूहउपभोक्ताहरुको भेलाले कार्यालय प्रतिनिधको रोहोवरमा कम्तिमा ३३% महिला सहित ७ वा ९ जनाको समिति गठन गरि गा.पा. र न.पा. को सिफारीस सहित आउनु पर्नेनिसुल्क१५ दिनगा.पा र न.पा
९.उपभोक्ता समितिको बैंक खोल्ने सिफारिसलेखा साखाक)   समितिको वैठकको निर्णय प्रतिलिपि
ख) दस्तखत नमुना कार्डमा खाता संचालकहरुको १-१ प्रति फोटो टासहुनुपर्ने
निसुल्क१ देखि २ घण्टा कार्यालय प्रमुख समक्ष
१०.आयोजना निर्माण वा संचालनका लागि उपभोक्ता समिति का पदाधिकारी संग सम्झौता प्राबिधिक साखाक)   जिल्ला जलस्रोतसमितिमा दर्ता भएको प्रमाण पत्र र गा.पा.तथा न.पा.को सिफारिस पेश गर्ने
ख) योजनाको कुल लागतको१%नगतको दरले उपभोक्ता समितिको खाता मा जम्मा गरेको भौचर र वैठकको
निसुल्क१ देखि २ घण्टाकार्यालय प्रमुख समक्ष
११.उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना निर्माण कार्यमा आबस्यक पर्ने पाइप तथा फिटिंङ्ग उपलब्धताप्राबिधिक साखाक)   समितको निर्णय सहितको निबेदन
ख) निमार्ण कार्यको आवश्यक गुणस्तरीय कायम राखी सम्झौता बमोजिम निर्णय भएको हुनुपर्ने
निसुल्क१ देखि २ घण्टाकार्यालय प्रमुख समक्ष
१२.उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना आयोजनामा काम भय गरेको निर्माणको नापजाचको नापी किताब, बिल प्राबिधिक साखा(क) काम सम्पन्न भयको भनि समितिले गरेको निर्णयको प्रतिलिपि सहित भुक्तानी को लागि निबेदन
(ख) निर्माण कार्यकोआबस आबश्यक गुणस्तर कायम राखी सम्झौता बमोजिम निर्माण भयको हुनुपर्ने
निसुल्कआयोजनाको दुरी हेरी २ देखि १५ दिन सम्मकार्यालय प्रमुख समक्ष
१३.आयोजनाको निर्माण कार्य बिल भुक्तानीलेखा साखाभुक्तानी लिन आउने पदाधिकारिलाई समितिको निर्णयले दियको अख्तियारी निसुल्क२ देखि ४ घण्टा सम्म कार्यालय प्रमुख समक्ष
१४.खानेपानी तथा सरसफाई सम्बन्धि विभिन्न स्थरको तालिमप्राबिधिक साखासहभागीहरुको छनौट गरी तोकियको समयमा पठाउनु पर्नेनिसुल्कतालिम अवधि कार्यालय प्रमुख समक्ष
१५.धरौटी फुकुवाप्राबिधिक साखाक)  धरौटी फुकुवाको निबेदन
ख)  आर्थिक येनले निर्धारित गरेको कर तिरेको प्रमाण पत्र
ग)   सम्बन्धित साईट इन्चार्जको सिफारीस
घ)   निमार्ण कार्य सम्पन्न भई कम्तिमा एक वर्ष वयतित भएको
ङ) सार्वजनिक लेखा परिक्षणको प्रतिवेदन
निसुल्कआयोजनाको दुरी हेरी २ देखि १ महिना सम्मकार्यालय प्रमुख समक्ष
१६.आयोजनाको निर्माण संचालन प्राबिधिक सहयोगप्राबिधिक साखाक)   निमार्ण कार्य तालिम सम्बन्धमा आग्रिम जानकारी गर्नुपर्ने
ख) कार्यालय संग समुन्वय गर्नुपर्ने
निसुल्कआबस्यक अनुसारकार्यालय प्रमुख समक्ष
Developed by @ Mohrain WebSoft Pvt. Ltd.